Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

छापाबाट

काठमाडौं २९ भदौ । सुत्केरी महिलाले एब बर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।
संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपूग भए चिकित्सकको सिफारिसमा बढीमा एक बर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो ।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments