Online Bichar
सोमबार, मंसिर ०१, २०८३ | Monday, November 16, 2026

झापा, १३ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । आज एकै दिन ९० जना कोरोना संक्रमित थपिए सँगै कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको हो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments