Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ७ जेठ । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै संक्रमितको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । जसमा ३ सय ५८ पुरुष र ६९ महिला रहेका छन् ।

धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । आज सम्म ४५ जना निको भएर घर फर्केको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया