शनिबार, चैत्र ११, २०७९
Saturday, March 25, 2023

काठ्माडौं, ३ जेठ । थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा, २ सय २४ पुरुष र ५४ महिला रहेका छन् ।

तपाईको प्रतिक्रिया