शनिबार, चैत्र ११, २०७९
Saturday, March 25, 2023

झापा, २९ वैशाख । लकडाउन अवधिभर झापामा के खोल्न पाइने, के खोल्न नपाइने भनी जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गरेको छ । कोभिड १९ को लागि सरकारले गरेको निर्णय बमोजिम नै झापावासीका लागि प्रशासन कार्यालय यस्तो सूचना जारी गरेको हो ।

तपाईको प्रतिक्रिया