Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं,५ चैत्र । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।  एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उनले बताए ।

तपाईको प्रतिक्रिया