Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

अनलाइन बिचार, काठमाडौं जेठ ३ । नेपाल कम्युनिस्ट पार्टीको ४५ सदस्यीय स्थायी समितिमा तीन जना मात्रै महिला नेत्री रहने भएका छन् ।

बिहीबार एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको एकीकृत नेपाल कम्युनिष्ट पार्टीको ४५ सदस्यीय स्थायी समितिमा पम्फा भुसाल, जयपुरी घर्ती र अष्ठलक्ष्मी शाक्य सदस्य बनेका हुन ।

भुसाल र घर्ती साविकको माओवादी केन्द्रबाट तथा शा्कय साविकको एमालेबाट स्थायी समितिमा चयन भएका हुन ।

भुसाल माओवादीको प्रवक्ता थिइन् भने शाक्य एमालेको उपाध्यक्ष थिइन् । घर्ती माओवादीको महिला संगठनकी पूर्वअध्यक्ष हुन ।

तपाईको प्रतिक्रिया