Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

काठ्माडौं, ३१  जेठ  ।   आयातित वस्तुको चोरी निकासी रोक्न थप केही वस्तुमा परिमाणात्मक बन्देज लगाने तयारी गरेको छ। व्यापार घाटा न्यूनीकरण रणनीति मार्फत् दाल मरिच र सुपारीमा परिमाणात्मक बन्देज लगाउन सिफारिस गरेको हो।

२०८० सालसम्मका लागि ल्यायएको रणानीतिले आन्तरिक उत्पादन रखपत तथा आयातलाई आवद्ध गराउने लक्ष्य लिएको छ।

आगामी वर्षको छ महिनाभित्र यसरी आयात हुने वस्तुको नेपालभित्रको वस्तुको माग पहिचान गर्ने र सोहीअनुसार आयातको कोटा तोक्ने सरकारी लक्ष्य रहेको छ।

मरिच सुपारी र दाल विदेशबाट ल्याएर फेरि अर्को देश बिक्री गर्ने गरेको पाइएको छ। पटकपटक प्रहरी त्यस्ता व्यापारीलाई पक्राउ पनि गरेको छ।

तपाईको प्रतिक्रिया