Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमण्डौं , 

  •  प्रदेश सभाको प्रथम बैठक अगावै प्रदेश सभा संसदीय दलको बैठक आयोजना गरी दलका सदस्यहरूबाट निर्वाह     गर्नुपर्ने भूमिकाबारे आवश्यक निर्णय गर्ने ।
  • निर्वाचन सम्पन्न भएको प्रदेशमा दल नेताको अध्यक्षतामा र निर्वाचन सम्पन्न हुन बाँकी प्रदेशमा ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेश सभा संसदीय दलको बैठक बस्ने ।
  • २४ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भएलगत्तै ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेश सभा संसदीय दलको बैठक बस्ने र दल नेताको चयन गर्ने ।
  • ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालित बैठकले दल नेताको चयनसम्बन्धी विधि र प्रक्रिया तय गर्ने । निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन कमिटी गठन गर्ने ।
  • एकभन्दा बढीको उम्मेदवारी भएमा गोप्य मतदानद्वारा निर्णय गर्ने ।
तपाईको प्रतिक्रिया