काठमाडौँ, १७ कार्तिक २०८३ । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार काठमाडौँ आइपुग्नु भएको छ ।
एअर इन्डियाको विमानमार्फत राजदूत दलेला नेपाल आउनु भएको हो ।
यसअघिका राजदूत नवीन श्रीवास्तवको कार्यकाल पूरा भएपछि उहाँले सो जिम्मेवारी सम्हाल्नु भएकोे हो ।






