Online Bichar
मंगलबार, कार्तिक १८, २०८३ | Tuesday, November 3, 2026

काठमाडौँ, १७ कार्तिक २०८३ । विद्युतीय खरिद प्रणाली (ईजीपी) सञ्चालनमा आएको छ । मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबू पुडासैनीले उद्घाटन गरेका हुन् ।

कार्यालयका सहसचिव रामप्रसाद आचार्यले नयाँ भर्सनको ईजीपी सिस्टम सुरक्षित भएको दाबी गरे ।

‘पुरानो प्रणालीभन्दा यो प्रणाली सुरक्षित र भरपर्दो छ,’ सहसचिव आचार्यले भने ।

 

तपाईको प्रतिक्रिया