Online Bichar
शुक्रबार, कार्तिक १४, २०८३ | Friday, October 30, 2026

काठमाडौं, १२ कार्तिक २०८३ । सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाल पक्राउ परेका छन् ।

बिहीबार जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको टोलीले रिजाललाई पक्राउ गरी काठमाडौं पठाएको हो ।

आयोजनाका निर्देशक रिजाललाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले काठमाडौं पठाएको जनाएको छ । पक्राउको कारणबारे खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया