काठमाडौं, ९ भदौ २०८३ । सरकारले बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ। मोहम्मद जयन्तीको अवसरमा सरकारले बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर राजपत्रमा प्रकाशित मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ।






