Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठमाडौं, २४ फागुन । सिके राउतलाई मुलधारको राजनीतिमा ल्याउन पहल गर्दै आएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समेत सहमतिका बुँदाहरु मूर्त नभएको आरोप लगाएका छन् ।

११ बुँदे सहमति सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा लेख्दै बुँदा नम्बर ‘२’ मा रहेको ‘असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान’ भन्ने वाक्यलाई ‘जनमतसंग्रह’ का रुपमा अर्थ्याउन मिल्ने भन्दै यही बुँदा पछि गलपासो बन्न सक्ने भनेर सचेत रहन सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया