Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

झापा, २१ असार २०८३ । कोशी प्रदेशका विभिन्न जिल्ला अनुगमन गर्ने क्रममा गृहमन्त्री सुधन गुरुङ झापा आइपुगेका छन् । आज राति ७ः१५ बजे मोरङ बिराटनगर-७ कोशी अस्पतालबाट गृहमन्त्री गुरुङ बाग्मती बीएसी २६२० नं. को स्कोरपिओ गाडीमा झापा जिल्लातर्फ प्रस्थान गरेका हुन् ।

अहिले राति ९ः५६बजे अर्जुनधारा ११ स्थित सालबारी हेरिटेज रिसोर्टमा उनी आइपुगेका छन् । आज राति उनी सोही रिसोर्टमा बस्ने भएका छन् ।

 

तपाईको प्रतिक्रिया