काठ्माडौं, १२ चैत २०८२ । रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहको नयाँ गीत सार्वजनिक भएको छ । शाहले आज आफ्नो युट्युव च्यानलबाट जय महाकाली गीत सार्वजनिक गर्नुभएको हो ।
गीतमा उहाँकै शब्द, सङ्गीत र स्वर रहेको छ ।
यस्तै, गीतको भिडियोमा उहाँको चुनावी अभियानका भिडियोहरु देख्न सकिन्छ । गीतमा बिकेश मगरको सम्पादन रहेको छ ।






