Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

काठ्माडौं, ५ फागुन २०८२। कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेदेखि सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले आज १४ गतेदेखि २४ गतेसम्म हुने परीक्षा तालिका नै सार्वजनिक गरेको छ।

पहिलो दिन अनिवार्य अंग्रेजी,संस्कृत रचना लगायत विषयको परीक्षा हुने छ।

माध्यमिक शिक्षा परीक्षा९एसइई०को भने चैत १९ गतेदेखि हुँदैछ। बोर्डले परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।

तपाईको प्रतिक्रिया