Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठमाडौं, १३ पुस । सेवाग्राहीसँग घुस लिएको आरोपमा बर्दियाको राजपुर नगरपालिका १० का वड सदस्य पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सदस्य उत्तम चौधरीलाई पक्राउ गरेको हो ।

उनलाई २ लाख ५० हजार घुसहिथ कोठियाघाटस्थित ईच्छा होटलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया