Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं, २३ साउन २०८१ । एयर डाइनेस्टीको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। काठमाडौंबाट रसुवाको स्याप्रुबेसी उडेको हेलिकोप्टर शिवपुरी नजिकबाट सम्पर्कविहीन भएको हो।

थप विवरण आउन बाँकी छ।

 

तपाईको प्रतिक्रिया