Online Bichar
मंगलबार, जेठ ०८, २०८१ | Tuesday, May 21, 2024

काठमाडौँ, ५ वैशाख २०८१ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।

बुधबार नेविसंघ आरआर क्याम्पस इकाई कमिटीले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै उनको राजीनामा समेत माग गरेको हो ।

गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले आरआर क्याम्पसमा मसाल जुलुस पनि निकालेको थियो ।

 

तपाईको प्रतिक्रिया