Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

डोटी, १ पुष । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयलाई समस्या उत्पन्न भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सरकारले एकाएक भारतीय २ सय, ५ सय र २ हजार दरका नोटहरु नचलाउने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका स्थानीय समस्यामा परेका छन् ।

कामका लागि भारतका विभिन्न शहर गएका सुदूरपश्चिम प्रदेशका स्थानीयले घर फर्किदा ल्याएका नोटहरु अहिले साटिन छाडेपछि उनीहरु निकै समस्यामा परको डोटीका स्थानीय चेतनराज भट्टले बताउँनुभयो ।

स्थानीय व्यापारी तुलसी शाहीले गुनासो गर्दै भन्नुभयो, ‘अधिकांश ग्राहक भारतीय रुपियाँ लिएर सामान किन्न आउँछन् नचल्ने भएपछि भारुमा सामान दिएका छैँनौ त्यसैले व्यापार चौपट हुने नै भयो ।’
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments