Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

दमक,१ पुष । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

हत्या, अपहरण र लुटपाटजस्ता अपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्यलाई पुष्टि गरेको छ ।

खुला सीमाका कारण आपराधिक क्रियाकलाप गरी भारतर्फ भाग्न सहज हुने भएकाले समेत यस्ता घटना वृद्धि भएको प्रहरीको भनाई छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments