Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठमाडौं, १ चैत २०८० । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा निजामति सेवा विधेयक २०८० पेश भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सदन समक्ष विधेयक पेश गरेका हुन्।

यो विधेयक गत फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया