Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

दमक, २५ मंसिर । झापाको दमक चोकमा केहिबेर अघि सडक दुर्घटना भएको छ । सडक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको बताइएपनि प्रहरीले यसको औपचारिक पुष्टि गरेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ । भारतीय गाडिले ठक्कर दिएको बताइन्छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments