Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

दमक, २४ मंसिर । झापाको कमल गाँउपालिका वडा नं. ५ स्थित पाडाजुंगी चोकमा केहिबेर अघि बस दुर्घटना भएको छ । झापाको दमकस्थित ग्लोबल एजुकेशनल एकेडेमीको को १ क २३९० नम्बरको बसले नाम नखुलेकी एक बृद्ध गम्भिर घाइते बनेको जनाईएको छ ।

उनको अस्वस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र येक्तेनले बताए । उनका अनुसार घाइते नाम खुलेको छैन । घाइतेलाइ तत्काल दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका लागि ल्याईएको समेत जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments