Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

पोखरा, २४ मंसिर । फेवातालमा डुंगाबाट खसेर एक युवा बेपत्ता भएका छन्। सोमबार बिहान फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ डुंगाबाट डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट दिदी सँग पोखरा घुम्न आएका श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दिदी भाइ फरक फरक डुंगामा रहेका बेला भाइ चढेको डुंगा पल्टिएको थियो।

श्रेष्ठको खोजीका लागि आर्मी, प्रहरी, सशस्त्र प्रहरीलगायत उद्धार टोली परिचालन भएका छन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments