Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

काठमाडौं, ९ मंसिर २०७९ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ ।

पोखरेल ३३ हजार १४८ मत प्राप्त गर्नुभएको छ भने कोइरालाले ३१ हजार ९४० मत प्राप्त गनुएभएको छ । पोखरेल सो क्षेत्रबाट पहिले पनि निर्वाचन हुनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया