Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

तौलीहवा, २ मंसिर  । पूर्व पश्चिम राजमार्गको कपिलवस्तु सडकखण्डमा एउटा शव फेला परेको छ ।

कपिलपस्तु नगरपालिका वडा नम्बर ६ अन्तर्गत निगालीकोट र थुम्हवाको बीचमा आइतबार बिहानै शव भेटिएको हो ।

मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । रावलका अनुसार, मृतक अन्दाजी ६५ वर्षका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments