Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

पत्रपत्रिकाबाट

काठमाडौँ, २ मंसिर ।  व्यवसायी सिद्धार्थशमशेरजबरा पाँचौँपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

सातौं राष्ट्रिय कर दिवसको अवसरमा सरकारले जबरालाई धेरै आयकर तिर्ने व्यक्तिका रुपमा शनिबार सम्मान गरेको हो ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्षसमेत रहेका जवरा पाँचौपटक यो विद्यामा सम्मानित भएका हुन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments