Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

काठमाडौं, २९ कात्तिक  । सिंहदरबारस्थित गृह मन्त्रालयमा आगलागी भएको छ। गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालयका अनुसार विहीवार दिउँसो विद्युत सर्ट भएर सुरक्षा सल्लाहकारको कार्यकक्षमा सामान्य आगो लागेको हो। आगलागीबाट एउटा एसी जलेको छ।

आगलागी नियन्त्रणमा लिन तत्कालै दमकल गृह मन्त्रालय पुगेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments