शनिबार, चैत्र २९, २०८१
काठमाडौँ, ३० चैत २०८१ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ का सबै जिल्लामा पाठ्यपुस्तक पठाएको छ । दुर्गम र हिमालीसहित सबै जिल्लाहरूमा पाठ्यपुस्तक पठाइसकेको हो ।...
शनिबार, चैत्र २९, २०८१
काठमाडौँ, ३० चैत २०८१ । संसद्को शिक्षा उपसमितिमा विद्यालय शिक्षा विधेयकमा परिच्छेद १४ सम्ममा सहमति जुटेको छ। आज शनिबारको दिन समेत छलफल गरिएको हो। शिक्षकहरूले आन्दोलन चर्काइरहेका बे...
शुक्रबार, चैत्र २८, २०८१
काठमाडौं, २९ चैत २०८१ । आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने भएको छ । तर, त्यसका लागि समय भने अहिलेसम्म यकिन भइसकेको छैन । अहिले शिक्षकहरू आन्दोलनमा रहेकाले आ...
बिहिबार, चैत्र २७, २०८१
काठमाडौं, २८ चैत २०८१ । सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सकिएको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा के सहमति भयो भन्ने बारे शिक्षा मन्त्रालयले खुलाउन चाहेन ।
‘आजको वार्त...
बुधबार, चैत्र २६, २०८१
विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुट्यो
काठमाडौं, २७ चैत २०८१ । संसद्को शिक्षा समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुटेको छ ।
बुधबार बिहान ११...
बुधबार, चैत्र २६, २०८१
काठमाडौं, २७ चैत २०८१ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेका शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले काठमाडौंको माइतीघर–बब...
मंगलबार, चैत्र २५, २०८१
काठमाडौं, २६ चैत २०८१ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत उपसमितिले विद्यालय शिक्षा विधेयकको २७ दफामा सहमति जुटाएको छ । १६३ दफा रहेको विधेयकका २७ वटा दफामा ...
सोमबार, चैत्र २४, २०८१
काठमाडौं, २५ चैत २०८१ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले शैक्षिक हडताल गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । शिक्षकहरूले सोमबार काठमाडौंको बबरमहल–माइतिघर क्षेत्र...
आइतबार, चैत्र २३, २०८१
काठमाडौं, २४ चैत २०८१ । सेवा र विकासका लागि युवा नामक संस्थाले १९ जिल्लाका ३३ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। देशभरका १९ जिल्लामा रहेका २७ वटा विद्यालयका ३३ ज...
आइतबार, चैत्र २३, २०८१
काठमाडौं, २४ चैत २०८१ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन् । केही दिनयता काठमाडौंकेन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आइतबार ९चैत २४० माइ...