Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026
टिकटकमा भिडियो बनाएकै कारण बुबाले गरे छोरीको गोली हानी हत्या

टिकटकमा भिडियो बनाएकै कारण बुबाले गरे छोरीको गोली हानी हत्या

एजेन्सी, १७ माघ २०८१ ।  टिकटकमा भिडियो बनाएकै कारण एक पाकिस्तानी बुबाले १३ वर्षीया छोरीको गोली हानी हत्या गरेको खुलेको छ। अमेरिकामा बस्दै आएको परिवारलाई पाकिस्तानमा बोलाएर ती बुबाल...
अमेरिकामा तीन दिनमा नै ३ हजार ५ सय पक्राउ

अमेरिकामा तीन दिनमा नै ३ हजार ५ सय पक्राउ

वासिङटन, १७ माघ २०८१ । ट्रम्प प्रशासनले अमेरिकामा पक्राउ अभियानलाई तीव्र बनाएसँगै न्यूयोर्क, शिकागो, वासिङटन‚ डेनभर र लस एन्जलस जस्ता शहरमा आप्रवासीहरू घर बाहिर निस्कन छोडेका छन्। ...
अमेरिकाको वासिंगटन डीसीमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

अमेरिकाको वासिंगटन डीसीमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं, १७ माघ २०८१ । अमेरिकाको वासिंगटन डीसीमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ। ६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जना सवार रहेका अमेरिकन एयरलाइन्सको वि...
महाकुम्भमा लाग्यो भयानक आगलागी

महाकुम्भमा लाग्यो भयानक आगलागी

नयाँ दिल्ली, १७ माघ २०८१ । महाकुम्भमा आगलागी भएको छ । झुन्सीको छतनागको सेक्टर २२ मा बनेको टेन्ट सिटीमा बिहीबार आगलागी भएको हो । आगलागीको कारण पत्ता लागेको छैन । के भयो भनेर मानि...
अमेरिकामा विमान दुर्घटना हुँदा १८ जनाको शव फेला पर्‍यो

अमेरिकामा विमान दुर्घटना हुँदा १८ जनाको शव फेला पर्‍यो

वासिङटन डिसी, १७ माघ २०८१ । वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनास्थलबाट हालसम्म १८ जनाको शव निकालिएको बीबीसी समाचारमा उल्लेख छ। प...
सम्धि र सम्धिनी बीचको प्रेम सम्बन्धका कारण छोराछोरीको इन्गेजमेन्ट रद्द

सम्धि र सम्धिनी बीचको प्रेम सम्बन्धका कारण छोराछोरीको इन्गेजमेन्ट रद्द

गुजरात, १७ माघ २०८१ । अहमदाबाद जिल्लाको विरमगाम सहरमा एउटा यस्तो घटना भएको छ, जसले सबैलाई चकित बनाएको छ । एक शिक्षकको सार्वजनिक रुपमा हत्या भएको छ भने त्यसको भिडियो भाइरल हुनासाथ प...
बंगलादेशमा आमहडताल र राष्ट्रव्यापी नाकाबन्दी

बंगलादेशमा आमहडताल र राष्ट्रव्यापी नाकाबन्दी

काठमाडौं, १६ माघ २०८१ । बंगलादेशको अवामी लिगले शेख हसिनाविरुद्ध लगाइएका ‘झुटा मुद्दा’ र देशमा धार्मिक अल्पसंख्यकमाथि भइरहेको उत्पीडनको विरोधमा आमहडताल र राष्ट्रव्यापी नाकाबन्दीलगाय...
भारतको कुम्भ मेलामा भागदौड हुँदा १५ जनाको मृत्यु

भारतको कुम्भ मेलामा भागदौड हुँदा १५ जनाको मृत्यु

काठमाडौं, १६ माघ २०८१ । भारतको उत्तर प्रदेशको प्रयागराजमा लागिरहेको कुम्भ मेलामा भएको भागदौडपछि भक्तजनले यसको व्यवस्थालाई लिएर गम्भीर प्रश्न उठाइरहेका छन् । भागदौडपछि मानिसका सर...
लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु

लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु

बेरुत, १५ माघ २०८१ । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ । सोमबार इजरायली आक्रमणको क्रममा एक...
अमेरिकामा एकै दिनमा झण्डै एक हजार जना अवैध आप्रवासी समातिए

अमेरिकामा एकै दिनमा झण्डै एक हजार जना अवैध आप्रवासी समातिए

वासिङटन डीसी, १४ माघ २०८१ । अमेरिकामा एकै दिनमा झण्डै एक हजार जना अवैध आप्रवासी समातिएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामूहिक रूपमा अवैध आप्रवासी निकाल्ने घोषण गरेयता द...