Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026
कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध, काठमाडौं भित्रिन चार वैकल्पिक मार्ग

कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध, काठमाडौं भित्रिन चार वैकल्पिक मार्ग

काठमाडौं, १५ भदौ २०८३ । कृष्णभीरमा पहिरो गएर राजधानीको मूख्य ‘लाइफलाइन’ पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक विभागले अन्य विकल्प प्रयोग गर्न अनुरोध गरेको छ । राजधानी भित्रिनको लागि...
कृष्णभीरमा १०० मिटर सडक भासियो, वैकल्पिक मार्ग खोजिँदै

कृष्णभीरमा १०० मिटर सडक भासियो, वैकल्पिक मार्ग खोजिँदै

चितवन, १५ भदौ २०८३ । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ । त्रिशुली नदीले सडकको जगमा निरन्तर कटान गरे पछि तत्कालै सडक ...
रसुवा बाढीमा परेका झापाका तीनजनाको सकुशल उद्धार, १३ अझै बेपत्ता

रसुवा बाढीमा परेका झापाका तीनजनाको सकुशल उद्धार, १३ अझै बेपत्ता

झापा, १४ भदौ २०८३ । रसुवाको बाढीमा परेका झापाका तीनजनाको सकुशल उद्धार गरिएको छ । झापाका ४६ बर्षीय पुष्कर ढकाल, ५३ बर्षीय तेजनाथ भट्टराई र ३१ बर्षीय सुदिप सुवेदी सकुशल फेला परेका हु...
पहिचान नखुलेका शव डीएनएलगायत आधार सुरक्षित राखेर व्यवस्थापन गर्दैछौँ : प्रधानमन्त्री शाह

पहिचान नखुलेका शव डीएनएलगायत आधार सुरक्षित राखेर व्यवस्थापन गर्दैछौँ : प्रधानमन्त्री शाह

काठमाडौं, १४ भदौ २०८३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पहिचान खुल्न नसकेका शवहरूलाई डीएनएलगायतका पहिचान खुल्नसक्ने आधार सुरक्षित राखेर सरकारले आफै व्यवस्थापन गरिरहेको बताएक...
त्रिशूली–थ्री ‘ए’ सुरुङमा उद्धार टोलीले रातभरि खन्ने

त्रिशूली–थ्री ‘ए’ सुरुङमा उद्धार टोलीले रातभरि खन्ने

काठमाडौं, १४ भदौ २०८३ । त्रिशूली–थ्री ‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले रातभरि काम गर्ने भएको छ । फिल्डमै रहेको एक स्रोतका अनुसार सुरुङ फेला...
चीनको केरुङमा बाढीपछि १०४ नेपालीको अवस्था अज्ञात

चीनको केरुङमा बाढीपछि १०४ नेपालीको अवस्था अज्ञात

काठमाडौं, १४ भदौ २०८३ । यही भदौ १० गते अचानक आएको बाढीले चीनको केरुङस्थित पोर्ट बगाउँदा १०४ नेपाली सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएका विदेश नागरिकका सम्बन्धमा चीन सरकारले...
भोटेकोसी बाढीपछि जलविद्युत् सुरुङमा ९७७ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइले जीवितै भेटिने आश क्षीण

भोटेकोसी बाढीपछि जलविद्युत् सुरुङमा ९७७ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइले जीवितै भेटिने आश क्षीण

काठमाडौं, १४ भदौ २०८३ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीका कारण आयोजन...
भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८१ पुग्यो, २ हजार ५०२ अझै सम्पर्कविहीन

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८१ पुग्यो, २ हजार ५०२ अझै सम्पर्कविहीन

काठमाडौं, १४ भदौ २०८३ । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या आइतबार साँझ ६ बजेसम्म ७८१ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रा...
केरुङ सीमाक्षेत्रमा ड्रोन उडानले उद्धार हेलिकप्टरको उडान प्रभावित

केरुङ सीमाक्षेत्रमा ड्रोन उडानले उद्धार हेलिकप्टरको उडान प्रभावित

काठमाडौं, १४ भदौ २०८३ । नेपाल-चीन सीमा नजिक नेपाली भूभागमा निजी ड्रोनहरूको अत्यधिक गतिविधि बढ्दा उद्धार उडान प्रभावित बनेको छ । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरि...
त्रिशूली–३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म पुग्यो उद्धार टोली, अक्सिजन पम्प गरिँदै

त्रिशूली–३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म पुग्यो उद्धार टोली, अक्सिजन पम्प गरिँदै

काठमाडौं, १४ भदौ २०८३ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको थुनिएको सुरुङभित्र फसेका श्रमिकहरूको खोजी तथा उद्धार कार्य जारी छ । भदौ १० मा रसुवाको भोटेकोसी नदीमा आएको बाढीका...