Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026
तेस्रो बिहे गरेर थुनामा परेपछि एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

तेस्रो बिहे गरेर थुनामा परेपछि एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

नेपालगन्ज, २४ मंसिर । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । द...
दमक- पाडाजुंगीमा भएको बस दुर्घटनामा ज्यान गुमाएकी महिलाको परिचय खुलेन (आफन्तसम्म खबर पुर्याउन शेयर गरौ)

दमक- पाडाजुंगीमा भएको बस दुर्घटनामा ज्यान गुमाएकी महिलाको परिचय खुलेन (आफन्तसम्म खबर पुर्याउन शेयर गरौ)

दमक, २४ मंसिर । आज दिउसो झापाको कमल गाँउपालिका पाडाजुंगीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी एक महिलाको पहिचान खुल्न सकेको छैन । ग्लोवल एजुकेशनल एकेडेमीको स्कूल बसले ठक्कर दिइ उन...
पूर्वकर्मचारीले गरे अस्पतालभित्रै  आत्महत्या

पूर्वकर्मचारीले गरे अस्पतालभित्रै आत्महत्या

काठमाडौं, २४ मंसिर । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन्। काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहरा...
करेण्ट लागेर पाँचथरमा १ जनाको मृत्यु

करेण्ट लागेर पाँचथरमा १ जनाको मृत्यु

पाँचथर, २४ मंसिर । फिदिम नगरपालिका(१४ मा आइतवार करेण्ट लागेर १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । करेण्ट लागेर सोही स्थान बस्ने बर्ष ४४ को श्याम कुमार राईको मृत्यु भएको जिल्ला ...
दमक-पाडाजुंगीमा केहीबेर अगाडी स्कुल बस दुर्घटना

दमक-पाडाजुंगीमा केहीबेर अगाडी स्कुल बस दुर्घटना

दमक, २४ मंसिर । झापाको कमल गाँउपालिका वडा नं. ५ स्थित पाडाजुंगी चोकमा केहिबेर अघि बस दुर्घटना भएको छ । झापाको दमकस्थित ग्लोबल एजुकेशनल एकेडेमीको को १ क २३९० नम्बरको बसले नाम नखुलेक...
दुई किलो सुनसहित एक पक्राउ

दुई किलो सुनसहित एक पक्राउ

२४ मंसिर । चीनबाट नेपाल तस्करी गरेर ल्याइँदै गरेको दुई किलो सुनसहित भरियालाई रसुवा प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले गोसाइँकुन्ड गाउँपा...
फेवातालामा डुंगा डुब्दा  एक युवक वेपत्ता

फेवातालामा डुंगा डुब्दा एक युवक वेपत्ता

पोखरा, २४ मंसिर । फेवातालमा डुंगाबाट खसेर एक युवा बेपत्ता भएका छन्। सोमबार बिहान फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ डुंगाबाट डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। ...
प्रहरी र लुटेराबीच गोली हानाहान, एकको मृत्यु

प्रहरी र लुटेराबीच गोली हानाहान, एकको मृत्यु

सुनसरी, २४ मंसिर । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्य...
पूर्वको धान उत्पादन १२ प्रतिशतले वृद्धि

पूर्वको धान उत्पादन १२ प्रतिशतले वृद्धि

विराटनगर, २४ मंसिर । देशको पूर्वी क्षेत्रमा गत वर्षभन्दा बढी धान फलेको छ । प्रदेश १ मा यस वर्ष १२ लाख ४१ हजार ६३९ मेट्रिक टन बर्खे धान उत्पादन भएको कृषि निर्देशनालय कार्यालय, वि...
हुम्लामा महँगियो नुन, किलोको रु ७०

हुम्लामा महँगियो नुन, किलोको रु ७०

हुम्ला, २४ मंसिर । जिल्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्द...