Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, गौरादह जेसिजको बर्ष २०१८ को लागि जेसी हेमचन्द्र घिमिरे (राजु) सर्बसम्मत चयन भएका छन् ।

झापाको गौरादह जेसिसको छैटौं साखा अधिबेसन सर्बसम्मत नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ । अधिबेशनले बर्ष २०१८ को लागि सम्पूर्ण पदमा सर्बसम्मत जिम्बेवरी बडफड समेत गरेको छ । नयाँ कार्यसमितिको लागि कार्यकारिणी उपाध्यक्षमा जेसि माधव कोईरला र जेसि बिनिता कटवाल निर्वाचित भएका छन् ।

उपाध्यक्षहरुमा क्रमशः जेसी बिनोद चुडाल,जेसी प्रकाश भट्टराई,जेसी निर्मल काफ्ले र जेसि डा. मनिषा भुजेल अधिकारि निर्वाचित भएका छन् भने जनसम्पर्क अधिकारीको लागि जेसी निर्मला रिमाल बजगाई निर्वाचित भएकी छन् ।

तपाईको प्रतिक्रिया