Online Bichar
शनिबार, आषाढ २७, २०८३ | Saturday, July 11, 2026

काठमाडौं, २६ असार २०८३ । सरकारले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छानबिनका लागि समिति गठन गरेको छ ।

गृहमन्त्री सुधन गुरुङले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको सदनमा जानकारी दिए । समितिमा पाँच सदस्य छन् ।

उनका अनुसार सोधपुछका लागि काठमाडौं महानगरपालिकाका तीनजना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ ।

निष्पक्ष छानबिन गर्ने गृहमन्त्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया