Online Bichar
शुक्रबार, आषाढ २६, २०८३ | Friday, July 10, 2026

काठमाडौं, २६ असार २०८३ । बिहीबार आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधनभएपछि माइतीघरमा सरकारविरुद्ध प्रदर्शन भएको छ ।

अस्पतालले नेपालीलाई मृत घोषणा गरेसँगै माइतीघरमा ‘हत्यारा सरकार मुर्दावाद’, ‘बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ?’, ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाहा थियो’ भन्ने पम्पप्लेट देखाएर सरकारको विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार आत्मदाहाको प्रसास गणेशको शुक्रबार निधन भएको थियो ।

तपाईको प्रतिक्रिया