Online Bichar
बुधबार, जेठ २०, २०८३ | Wednesday, June 3, 2026

काठमाडौं, २० जेठ २०८३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले देशद्रोही कुरा गरेको बताएका छन् ।

पार्टीको केन्द्रीय विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालामा उनले प्रधानमन्त्रीले रोष्ट्रममा देशद्रोही कुरा गरेको बताए । ओलीले भने, “उहाँले देशद्रोही कुरा गर्नुभयो । नेपालले भारतको धेरै ठाउँमा सिमाना मिचेको छ भनेर ।”

एक इन्च पनि भारतको जमिन नेपालले नमिचेको उनले जिकिर गरे ।

तपाईको प्रतिक्रिया