Online Bichar
शुक्रबार, जेठ १५, २०८३ | Friday, May 29, 2026

काठमाडौं, १५ जेठ २०८३ । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया