Online Bichar
शुक्रबार, जेठ १५, २०८३ | Friday, May 29, 2026

काठ्माडौं, १५ जेठ २०८३ । सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३६० बस्तुमा यसअघि लाग्दै आएको अन्तशुल्क खारेज गर्ने घोषणा गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया