Online Bichar
बुधबार, जेठ ०६, २०८३ | Wednesday, May 20, 2026

काठमाडौं, ५ जेठ २०८३ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसिरहेको हो ।

तपाईको प्रतिक्रिया