Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, १६ फागुन २०८२ । दक्षिण इरानको होर्मोज्गान प्रान्तको एक प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

इरानको फार्स समाचार समितिका अनुसार उक्त आक्रमणमा ज्यान गुमाउने विद्यार्थीको संख्या २४ पुगेको हो ।

 

तपाईको प्रतिक्रिया