काठमाडौं, १ पुस २०८२ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ । यसैबिच नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान सुरु भएको छ ।
मत प्रयोगका लागि प्रतिनिधिहरू लाइनमा बसेका छन् ।





