Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौं, ८ माघ । कलाकार गणेश मुनालको निधन भएको छ। उनको उपचारको क्रममा सोमबार वीर अस्पतालमा निधन भएको हो। उनी दमको समस्याबाट पीडित थिए।

केही टेलिचलचित्र र चलचित्रमा अभिनय गरेका मुनालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी हुने जनाइएको छ। उनले सेतो बाघ, प्रेमयुद्ध, घामपानी लगायतका चलचित्रमा अभिनय गरेका छन्। प्रदर्शनमा आउन लागेको चलचित्र गोपीमा समेत उनको अभिनय छ।

नागरिकबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments