Online Bichar
शनिबार, भाद्र २०, २०८३ | Saturday, September 5, 2026

एजेन्सी, ८ माघ २०८१ । महिलासँग डराउने रोगलाई गाइनेफोबिया भनिन्छ। अफ्रिकामा गाइनेफोबियाको एक यस्ता रोगी भेटिए जो ५५ वर्ष गुप्तबास बसे।

७१ वर्षमा उनले बाह्य संसार देखे। महिलासँग कुनै पनि खालको सम्पर्क नहोस् भनी उनी गुप्तबास बसेका थिए। महिलासँग डराएर ती व्यक्ति १६ वर्षको उमेरदेखि नै १५ फिट अग्लो बारले छेकिएको घरमा लुकेर बसेका थिए।

 

तपाईको प्रतिक्रिया