Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

एजेन्सी, १२ पुष २०८१ । पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने भएको छ। यसैगरी पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णयसमेत सरकारले गरेको छ।

शुक्रबार सबै सरकारी समारोह रद्द गरिएको छ। पूर्वप्रधानमन्त्री सिंहको निधन ९२ वर्षको उमेरमा बिहीबार राति भएको हो। उनको अन्त्येष्टि शनिबार गरिने भएको छ।

 

तपाईको प्रतिक्रिया