Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

काठमाडौँ, २० असार २०८१ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझिएको छ।

उनलाई पदमुक्त गर्नुपर्ने मागसहित दायर रिट निवेदनमाथि दुई न्यायाधीशबीच राय बाझिएको सर्वोच्च अदालतले जनाएको छ।

न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो। उनीहरुबीच राय बाझिएपछि अब अन्य ३ न्यायाधीशसहितको पूर्ण इजलासमा पेश हुनेछ ।

 

तपाईको प्रतिक्रिया