Online Bichar
बिहिबार, कार्तिक २७, २०८३ | Thursday, November 12, 2026

काठमाडौं, १८ असार २०८१ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक(ग्रेडवृद्धि) को परीक्षा तालिका सार्वजनिक गरेको छ।

२०८० को एसईईमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि बोर्डले साउन २३ बुधबारदेखि परीक्षा सञ्चालन गर्न लागेको हो।

परीक्षाको आवेदन कार्यालयको वेबसाइट www.see.gov.np डाउनलोड गरी भर्न सकिने बताइएको छ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा साउन ३१ गते सकिनेछ।

हेर्नुहोस् परीक्षा तालिका-

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया