Online Bichar
मंगलबार, कार्तिक २५, २०८३ | Tuesday, November 10, 2026

झापा, १२ असार २०८१ । झापामा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका-३ ठुलो केचना वस्ने हरी प्रसाद राजवंशी कि छोरी अन्दाजी १२ वर्षिया मनिषा राजवंशीको सर्पले टोकेर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजवंशीलाई आफ्नै भण्डार कोठा भित्र टेबल निकाल्ने क्रममा विषालु सर्पले टोकेर बिरामी भई उपचारको लागि विएण्डसी अस्पताल विर्तामोड लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया