Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठ्माडौं, १६ जेठ २०८१ । अब अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र लिन पाइने भएको छ। अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आर्थिक विधयेक २०८१ मार्फत यस्तो व्यवस्था गरिएको हो।

यसका लागि भने कर बक्यौता नरहेको र विवरण पेस भएको हुनुपर्ने छ।

यस्ता अवस्थामा अनलाइबाट नै क्युआकर कोडसहितको कर चुक्ता प्रमाणपत्र दिने व्यवस्था आर्थिक विधयेकले गरेको हो।
अहिले कर चुक्ता प्रमाणपत्र लिन कर कार्यालयमा स्वयम् व्यक्ति उपस्थित हुनुपर्ने अवस्था छ। विभिन्न नाममा समयमा कर चुक्ता प्रमाणपत्र दिन ढिलाइ गरिएको गुनासो करदाताहरूको रहँदै आएको थियो।

 

तपाईको प्रतिक्रिया